विक्रम संवत २०७१ माघ २९ गते । विहिवार ।
तद अनुसार फेब्रुअरी महिनाको १२ तारिख,सन् २०१५
नेपाल संवत ११३४

मेष:आम्दानी वृद्धि हुनेछ।

वृष:व्यापारमा अवरोध देखा पर्ला।

मिथुन:धार्मिक कार्यमा मन लाग्नेछ।

कर्कट: सवारीसाधन किनबेच हुने देखिन्छ।

सिंह:धार्मिक कार्यमा खर्च बढ्ने ।

कन्या:अध्ययनअध्यापनमा सफलता मिल्नेछ।

तुला:प्रेमीप्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुने ।

वृश्चिक: जागिरमा मानसम्मान पाइएला।

धनु:मित्रहरूले सहयोग गर्नेछन्।

मकर:विद्या, बुद्धि र ज्ञानको कदर हुनेछ।

कुम्भ:मन चञ्चल हुनेछ।

मीन:कार्यमा उत्साह र विश्वास बढ्नेछ।

Comments