काठमाडौ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वित्तीय क्षेत्रमा चन्दा आतंक मच्चाएको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माणमा सहयोग गर्न भन्दै उसले वित्तस्य संस्थाहरुसँग चन्दा माग गर्न गरेका छन् ।

नयाँ आन्दोलन सूरु गर्न लागेकाले तपाईँ वित्तीय संस्थाको सहयोग आवश्यक परेको उनीहरुले बताउने गरेका छन्
। ५० फाइनान्स कम्पनीमध्ये धेरैजसोमा आर्थिक सहयोगका लागि उनीहरु पुगिसकेका छन् ।

Comments