काठमाडौं । बिहीबार ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक २ बजेसम्मलाई स्थगित भएको छ।

प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफल पछि सभामुख ओनसरी घर्तीमगरले बैठक २ बजेसम्म स्थगित गर्नुभएको हो ।
शर्माका अनुसार २ बजे बैठक बस्नुअघि पुन १ बजे प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुखको बैठक छ ।

Please follow and like us:

Comments