एजेन्सी । अफगानिस्तानमा युद्धरत तालिवानले हालै अमेरिकी राष्ट्रपतिको पदमा निर्वाचित डोनल्ड ट्रम्पलाई बधाई सहितको शुभकामना सन्देश पठाएको छ ।

ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएसँगै तालिवानी प्रवक्ताद्वारा जारी शुभकामना सन्देशमा राष्ट्रपति पदमा निर्वाचित भएकोमा वधाई दिंदै उनको कार्यकालमा अन्य राष्ट्रपतिको कार्यकालमा जस्तो स्वतन्त्र भूमीमाथीको हस्ताक्षेप नगर्न आग्रह गरिएको छ ।

सन्देशमा भनिएको छ, ‘अमेरिकाले आफ्नो सम्मान, अर्थतन्त्र र आफ्ना सैनिकमाथी क्षती हुने कार्य नगरोस् भन्ने हाम्रो चाहाना हो ।’
साथै तालिवनले आफगानिस्तानबाट अमेरिकी सेना हटाउन पनि आग्रह गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Please follow and like us:

Comments