विश्वकै सर्वाधिक चर्चित लिग फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ ।

नेपाली समय अनुसार साँझ साढे ५ बजे हुने उद्घाटन खेलमा म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीको सामना गर्दैछ । आज पहिलो दिन सात खेल हुँदा बेलुकी पौने ८ बजे लिसेस्टर सिटीले आफ्नै मैदानमा एभर्टनको, क्विन्स पार्क रेन्जसले हल सिटीको, स्टोक सिटीले एस्टनभिल्लाको, वेष्टब्रोमविच आलिबयले, सन्डरल्याण्डको तथा वेष्टह्याम युनाइटेडले टोटनह्याम हट्सपरको सामना गर्दैछ ।

Please follow and like us:

Comments