मेलवर्न । भिक्टोरियाका नेपालीहरुवीच खेलकुद गतिबिधिलाई प्रोत्साहन गरिरहेको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले नेपाली महिलाहरुको क्रिकेट टीम तयार गरेको छ । उक्त क्रिकेट टीममा अनिता सापकोटा, यमुना गैरे, अमृता स्याङबो, अनिता सिग्देल, नीमा पाठक, प्रतिभा सिग्देल, सुस्मिता खरेल र सिर्जना पौडेल रहेका छन् ।

नेपाली महिलाहरुको क्रिकेट टीम बनेको सम्भवत अष्ट्रेलियामै पहिलोपटक हो । उपाध्यक्ष गैरेले नेपाली महिलाहरुलाई पनि खेल क्षेत्रमा आकर्षित गर्न महिला क्रिकेटरको बेग्लै टीम बनाइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments