काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालले शानदार जीत दर्ता गरेको छ ।

केन्यासँग पहिलो खेल ५ विकेटले गुमाएको नेपालले सोमबारको खेलमा ७ विकेटको जीत दर्ता गरेको हो ।

Comments