काठमाडौं । बेलायतले दुई दशकपछि भएको स्थानीय निर्वाचनमा आफूहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ । 

निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन प्रक्रियाबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको छ ।

तीन प्रदेशमा सम्पन्न निर्वाचनमा पर्यवेषण गर्न नपाए पनि बाँकी चार प्रदेशको निर्वाचनमा पाउने अपेक्षा उसको छ । कूटनीतिक समुदाय, अन्तर्राष्ट्रिय निकायको सहभागितामा हुने पर्यवेषणले निर्वाचनको सम्पन्नतामा थप सहयोग पुग्ने बेलायतको भनाइ छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments