काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सदूरपश्चिमाञ्जल विकास क्षेत्र  र पूर्वाञ्चल विकास क्षेत्रबिचको खेल वर्षाका कारण रद्ध गरिएको छ ।

शुक्रबारको खेल रद्ध भएपछि १ अंक मात्र बटुलेको पूर्वाञ्चल विकास क्षेत्र समूह चरणबाटै बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभर खेल्दै ४ विकेटको क्षतिमा २२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments