गुल्मी । इस्मा गाउँपालिका–१ की विमला खत्री अहिले एमालेका कार्यक्रममा भेटिन्छिन् । रोजगारीका लागि साइप्रस पुगेकी उनी फर्किएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार भएकी छिन् ।

उनी दुई महिनाअघि मात्र फर्किएकी हुन् । स्थानीय निर्वाचन हनेभएपछि राम्रो कमाइ छाडेर फर्किएको उनको भनाइ छ ।

‘दुई महिनाअघि नेपाल फर्किएकी हुँ, परदेशको थकाइ मरेको छैन्,’ उनले भनिन्, ‘जनताको मया माग्दै प्रचारमा छु ।’

विदेश जानुअघि उनी राजनीतिमै संलग्न थिइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments