काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले ब्राइटनलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको छ भने लिभरपुल बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटीको लागि सर्जियो अग्युरोले एक गोल गरे भने ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरे ।

यस्तै अर्को खेलमा लिभरपुल वाट्फोर्डसँग ३–३ को बराबरीमा रोकियो ।साउथह्याम्पटन र स्वान्सी सिटीले गोल रहित बराबरी खेलेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments