काठमाडौं  । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता हृदयेश त्रिपाठीसहित पाँच जना नेता प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा जाने भएका छन् ।

त्रिपाठीसहित हृदयेश त्रिपाठी, बिके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश गुप्ता सूर्य चिन्ह लिएर निर्वाचनमा जाने भएका छन् ।

सोमबार एमाले महासचिव इश्वर पोखरेल र पाँचै जना नेताद्वारा हस्ताक्षरीत विज्ञप्तिमा गरिएको दुई बुँदेसहमतिमा उक्त कुरा उल्लेख गरिएको छ ।

Comments