मकवानपुर । मकवानपुर प्रतिनिधि सभा २ मा नेकपा एमालेका विरोध खतिवडा विजयी भएका छन् ।

उनले ४४ हजार ७ सय ४४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी महालक्ष्मी उपाध्यायको ३२ हजार ६ सय ५८ मत आएको छ ।

Comments