काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा रहेका बेला उनकै पार्टीका एक सांसदले मिथिला भारतमा गाभ्नुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री मोदी नेतृत्वको भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले आफ्नो ट्वीटमा त्यस्तो उल्लेख गरेका हुन् ।

आजाद भारतको दरबंगा बिहारबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सांसद हुन् । सांसद आजादले ट्वीटमा ‘नेपाल र अंग्रेजबीच भएको सन्धिमा मिथिला नेपाललाई दिएको’ उल्लेख गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments