एजेन्सी । अमेरिकाको टेक्सासमा एक महिलाले मात्र ९ मिनेट भित्र ६ वटा बच्चा जन्माएकी छिन् । थेल्मा नाम गरेकी ती महिला शुक्रबार बच्चाहरु जन्माएकी हुन् ।

जन्मिएका छ बच्चा मध्ये चार वटा छोरा र दुई वटी चुरी रहेको बताइएको छ । अस्पतालका अनुसार, सबै बच्चा र आमाको स्वास्थ्य सामान्य छ।

चार अरब जनामा एक जनाले मात्र छ वटा बच्चा जन्माउने डाक्टरहरु बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments