काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख ४ बुधवारका लागि एक अष्ट्रेलियन डलरको खरिद मूल्य ७९ रुपैयाँ ४२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ७९ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।

एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ०७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ६७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४६ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रिदर ३६७ रुपैयाँ २७ पैसा रहेको छ ।

Comments

comments