मेलबर्न । अष्ट्रेलियन भिसाको पोइन्ट सिस्टममा परिवर्तन हुने भएको छ । आगामी नोभेम्बर महिना देखि पोइन्ट सिस्टममा परिवर्तन हुने भएको हो ।

नयाँ पोइन्ट सिस्टममा सिंगलहरुलाई प्राथमिकता दिइने बताइएको छ । नयाँ पोइन्ट सिस्टम लागु भएपछि सिंगल व्यक्तिले अतिरिक्त १० पोइन्ट पाउनेछन् ।

पार्टनर भिसामा आउनेहरु अधिकांश कम दक्ष रहने हुनाले सिंगल आउनेहरुलाई प्रोत्साहन गर्नको लागि यो सिस्टम ल्याउन लागिएको बताइएको छ । अधिकारिहरुका अनुसार, सिंगल आउनेहरुले पार्टनर भिसामा आउनेहरुको तुलनामा अष्ट्रेलियाको अर्थतन्त्रमा बढी योगदान गरेको पाइएकोले यो सिस्टम ल्याउन लागिएको हो । Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments