एजेन्सी । बलिवुड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ रिलिज भएको छ । मुस्लिम धर्मालम्बीहरुको महान पर्व इदको अवसरमा बुधबार ‘भारत’ रिलिज भएको हो ।

‘भारत’ का मूख्य अभिनेता सलमान खानले फिल्मको विशेष स्क्रिनिंगको आयोजना गरेका थिए । उक्त स्क्रिनिंगमा उनले बलिवुडका हस्तीहरुलाई निम्ता गरेका थिए ।

फिल्म स्क्रिनिंग कार्यक्रममा सलमानका फ्यानहरुले उनलाई घेरेका थिए । यसै क्रममा एक बालक सलमान खानको नजिक जान खोज्दै थिए । तर, बडीगार्डले उनलाई सलमानको नजिक जान रोक्दै दुर्व्यवहार गरे । यो देखेपछि सलमानले बडीगार्डलाई नै थप्पड लगाइदिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments