मेलबर्न । अष्ट्रेलियाको हार्बर इन्टरनेशनल कलेजको नर्सिङ निकायका बारेमा हिमालयन कङ्गारुले यसअघि प्रकाशन गरेको समाचारबाट कलेज सञ्चालकमा परेको व्यवसायिक चोट र विद्यार्थीहरुमा उत्पन्न भएको अन्यौलप्रति हार्दिक क्षमा याचना गर्दै भूल सुधार गर्दछौं ।

स्वतन्त्र रुपमा प्राप्त रिपोर्टलाई सम्पादकीय पुष्टि विना नै असावाधनीपूर्वक समाचार प्रकाशन भएको निष्कर्षसहित हिमालयन कङ्गारुले उक्त समाचार हटाइसकिएको व्यहोरा पनि अवगत गराउदछु । –सम्पादक

Comments

comments