काठमाडौं । लामो समयदेखि युट्युबका दर्शकहरुले प्रतिक्षा गरेको ‘छक्का पञ्जा २’ अब आइफिल्क्समा हेर्न पाइने भएको छ ।

चलचित्रका निर्माता तथा नायक दीपकराज गिरीले आज एक फेसबुक स्टाटस राख्दै चलचित्र २० गते आईफिल्क्समा अपलोड हुने जानकारी दिनुभयो ।

चलचित्रको डिजिटल अधिकार हाइलाइट्स नेपालले पाएकोले हाइलाइट्स नेपालसँग नै यसको डिजिटल अधिकार हुने उहाँको भनाइ छ ।

उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ, ‘हाइलाइट्स नेपालले जानकारी दिएको जानकारी अनुसार ‘छक्का पञ्जा २’ आइफिल्क्समा यहि २० गते शुक्रबार र युट्युबमा पनि चाँडै आउँछ भन्ने जानकारी पाएको छु ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments