एजेन्सी । फिल्म हलमा हरर फिल्म हेर्दा हेर्दै एक व्यक्तिको मृत्यु भएको छ ।

७८ वर्षीय ती व्यक्ति बेलायतका हुन् । उनी थाइल्याण्ड घुम्न गएका थिए । गत बुधबार उनी थाइल्याण्डकै एक फिल्म हलमा Annabelle Comes Home हेर्न पुगेका थिए ।

एक्लै फिल्म हेर्न पुगेका उनको फिल्म हेर्दा हेर्दै निधन भएको थियो । संगै फिल्म हेरिरहेकी एक महिलाले थाहा पाएपछि फिल्म हल व्यवस्थापकलाई खबर गरेकी थिइन् ।

Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments