काठमाडौं । भक्तपुर नगरपालिकाले गाईजात्राका दिन रुटमा दुईपांग्रे र चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ ।

आठरात नौ दिनसम्म मनाइने गाइजात्रा पर्व शुक्रबार सुरु हुँदैछ । साउन शुक्लपूर्णीमा अर्थात जनैपूर्णिमाको साँझ भक्तपुर दरबार स्क्वायर तलेजुस्थित बहत्वाबाट निस्किने घिन्तात्वाङ घिसिसँगै गाइजात्रा सुरु हुने गर्दछ ।

नगरपालिकाले मंगलबार जात्रा रुटमा सरसफाइ तथा जनचेतना र्यालीको समेत आयोजना गरेको छ । समाचार कान्तिपुर दैनिकले छापेकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments