चितवन। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार लामिछानेको शुक्रबारकाे थुनछेक बहस सकिएको छ ।

चितवन जिल्ला अदालतले पाँचदिनको थप म्यादसहित रविलाई हिरासतमा राख्न अनुमति दिएकाे जनाइएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments