मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा विद्यार्थीहरुका लागि फ्री वर्कसपको आयोजना गरिएको छ । विद्यार्थीहरुलाई काम खोज्न सहयोग गर्ने तथा सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले ‘How to Find That जोब’ वर्कसपको आयोजना गरिएको हो ।

नेपकम्स सर्भिसेजले यस अगाडी ‘हाउ टु फ़ाइन्ड अ जब इन मेलबर्न’ वर्कसप आयोजना गरेको थियो । उक्त वर्कसपको सफलता र नयाँ कार्यक्रमको मागले आफूहरुमा उत्साह जगाएको र सोही अनुरुप यो अर्को वर्कसपको आयोजना गरिएको नेपकम्सले जनाएको छ ।

वर्कसपमा अष्ट्रेलियामा विद्यार्थी भिसामा आई सफलता हासिल गरेका व्यक्तिहरुले आफ्ना कथा तथा अनुभवहरु समेत सुनाउनेछन् ।

आगामी १२ सेप्टेम्बर अर्थात बिहिबार हुने उक्त वर्कसपमा सहभागिताको लागि यस लिंकमा (https://nepcomsmelb.agentcisapp.com/on…/how-to-find-that-job ) क्लिक गरि आफ्नो नाम दर्ता गर्न सकिन्छ । वर्कसप बेलुका ५ बजे देखि ६:३० सम्म Nepcoms Services, Suite 1, Level 7, 85 Queen Street, VIC 3000 मा संचालन हुनेछ ।

Register now for FREE WORKSHOP "How to find that job!"

Are you an International Student? If so, then you must attend this FREE WORKSHOP! 💯After successfull hosting "How to find a job in Melbourne" workshop, we have been receiving a lot of requests to host it again.We have heard you! 🙌🏻We are coming back with more advanced version on equipping you with skills and knowledge about different indsutries, which will help you either to get you the first job here in Melbourne or to get a break-through in your dream career. 📈We will be having different successful personalities sharing their success stories, who were once an International Student.We have very limited seats. Book yours now to avoid dissapointment! ‼️Registration link: https://nepcomsmelb.agentcisapp.com/online-form/how-to-find-that-job📆 Thursday, 12th September 2019🕰 5 PM – 6:30 PM🏢 Nepcoms Services, Suite 1, Level 7, 85 Queen Street, VIC 3000☎️ 03 9602 5683

Posted by Nepcoms Services Melbourne on Friday, September 6, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments