मेलबर्न । अष्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभर्सिटी अब्लिक युनिभर्सिटी हो, जुन सिड्नीको पश्चिम क्षेत्रमा रहेको छ । यो युनिभर्सिटी सन् १९८९ मा स्थापना भएको थियो । यो युनिभर्सिटी विश्वका उत्कृष्ट ४ सय युनिभर्सिटीको सूची भित्र पर्छ ।

अनलाइन पढाइ समेत हुने यस युनिभर्सिटीमा अन्डरग्राजुएट, पोस्टग्राजुएट, मास्टर्स, पीएचडी तहमा पढाइ हुन्छ । वेस्टर्न सिड्नी युनिभर्सिटीमा पढाइ संगसंगै विद्यार्थीको करियर निर्माणको लागि उनीहरुलाई काम खोज्नको लागि सहयोग गरिन्छ । यस युनिभर्सिटीमा इन्टरनेशनल इन्टर्नसिप र भल्युन्टरको समेत अवसर रहेको छ ।

वेस्टर्न सिड्नी युनिभर्सिटीमा विद्यार्थीहरुक लागि छात्रवृत्तिको सुविधा समेत रहेको छ ।  वेस्टर्न सिड्नी युनिभर्सिटी अन्तर्गतका कलेजहरु :

यस युनिभर्सिटी अन्तर्गतका रिसर्च सेन्टरहरु :

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments