मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा रहेको युटिएस युनिभर्सिटीको पूरा नाम युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी हो । यो युनिभर्सिटी १८७० मा स्थापना भएपनि सन् १८८८ देखि अहिलेको रुपमा संचालनमा आएको थियो । यो पब्लिक रिसर्च युनिभर्सिटी हो ।

विश्वका सबैभन्दा उत्कृष्ट युनिभर्सिटीमा पर्ने यस युटिएस युनिभर्सिटीमा हाल करिब ४५ हजार विद्यार्थी अधययनरत छन् । जसमध्ये ३१ हजार भन्दा बढी अन्डरग्राजुएट र १२ हजार भन्दा बढी पोस्ट ग्राजुएटमा अध्ययन गरिरहेका छन् । यस युनिभर्सिटीमा नौ वटा संकाय रेहका छन् । यस युनिभर्सिटीमा स्पोर्ट्स क्लब समेत रहेका छन् । साथै, यस युनिभर्सिटीले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments