काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ ।

नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनमा निकटतम् प्रतिद्धन्दी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई वर्षकालागि एनआरएनएको अन्तराष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो । पन्तले एक हजार ९४ मत ल्याउनुभयो भने आचार्यले नौ सय ५९ मत ल्याउनुभएको छ ।

कुन प्यानलबाट को को निर्वाचित

प्रगतिशील समूह
अध्यक्ष–कुमार पन्त
उपाधायक्ष– डा. वद्री केसी
उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष–सोनम लामा
महासचिव–हेमराज शर्मा
सचिव– गौरी जोशी
सचिव– आरके शर्मा
कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ
सहकोषाध्यक्ष–लोक दाहाल
महिला संयोजक -भुमा लिम्बू

लोकतान्त्रिक प्यानल

उपाध्यक्ष–मन केसी
महिला उपाध्यक्ष– रविना थापा

Comments