एजेन्सी । अष्ट्रेलियामा गत वर्ष २२ जना पुरुषले गर्भधारण गरेर बच्चा जन्माएका छन् ।

जन्म दिने सबै २२ जना पुरुष तेस्रो लिंगी हुन् । अब यी २२ जनाको नाम पनि त्यो सूचीमा समावेश गरिएको छ जसले १० वर्ष यता बच्चालाई जन्म दिएका छन् । १० वर्षयता २२८ जनाले बच्चाहरु जन्माएका छन् ।

सन् २००९ भन्दा पहिले अष्ट्रेलिया वा विश्वका कुनै पनि कुनामा पुरुषले बच्चा जन्माएको विषयमा कुनै तथ्याङ्क राखिएको थिएन ।

Comments