मेलबर्न । अष्ट्रेलियाको हालको लेबर मार्केट रेटिंग अनुसारका पेशाको लिस्ट सार्वजनिक भएको छ । रोजगार तथा साना उद्योग विभागले श्रम बजारको अध्ययन गरि उक्त सुची सार्वजनिक गरेको हो ।

सुची अनुसार, एकाउनटेन्ट, शिक्षक लगायत पेशा अष्ट्रेलियाका धेरै राज्यमा सर्टेज नभएका पेशामा परेका छन् । प्राविधिक तथा स्वास्थ्य सम्बन्धि क्षेत्रमा काम गर्नेहरुका लागि भने उच्च माग रहने देखिएको छ ।

अष्ट्रेलियाका सबै राज्यमा सम्बन्धित पेशाको ‘सर्टेज’ र नट ‘सर्टेज’ जानकारी दिइएको लिस्ट :

Comments