आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री अन्र्तगत दोश्रो खेल अहिले नेपाल र बर्मुडावीच प्रतिष्पर्धा भईरहेको छ ।

टस हारेर व्याटिङ थालेको बर्मुडाले नेपालसामु १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरको खेलमा बर्मुडाले सबै विकेट गुमाएर १ सय रन मात्र जोडेको हो । नेपालले अहिले केहिबेरमा जवाफि व्याटिङ गर्दैछ ।

Comments