१ मंसिर, काठमाडौं । नवलपरासीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका-११ मौराटाँडीस्थित पूर्वपश्चिम राजमार्गमा लु२च ४४२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँकी ६० वर्षीया बुद्धिमाया सुवेदीको मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिएको छ ।