काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ५५ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ १५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार (माघ २६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ ।

 

 

 

 

 

 

 

Please follow and like us:

Comments