काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ४२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन ८) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९५ पैसा रहेको छ ।

Comments