काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ १८ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७५ रुपैयाँ ७८ पैसा पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४० पैसा र बिक्रीदर १२४ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।

Comments