काठमाडौं । नेपाल राष्ट्र बैंकले  बिहीबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७७ रुपैयाँ ११ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन २९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ ।

Please follow and like us:

Comments