काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । संक्रमितको परिचय भने खुलाइएको छैन ।

Comments