मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका नयाँ केस भेटिएका छन्। मंगलबार जनस्वास्थ्य अधिकारीले ७ वटा नयाँ केस भेटिएको बताएका हुन्।

नयाँ केस मध्येमा दुई वटा एज्ड केयर हाउसका रहेको बताइएको छ।

एज्ड केयर हाउसमा बस्नेहरुमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि केही एज्ड केयर हाउसले अहिले लकडाउन लागु गरेका छन् अर्थात केही समयको लागि बन्द भएका छन्।

विस्तृत समाचारको लागि : 7 News

Comments