नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना, मोरङका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ।

योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

Comments