मेलबर्न। संसारभर भएको कोरोना भाइरस प्रभावले अष्ट्रेलियाको पनि सरकारी काम देखी आम जीवनशैलीमा असर गरिरहेको छ। कोरोना भाइरस प्रभावकै कारण नयाँ अकुपेशन लिस्ट अपडेटमा समेत ढिलाई भएको छ।

२०२० को मार्च महिनामा अपडेट हुनुपर्ने अकुपेशन लिस्ट कोरोना भाइरस प्रभावका कारण अपडेट हुन नसकेको हो।

अब अपडेट हुने अकुपेशन लिस्टमा ३८ पेशामा परिवर्तनको संकेत गरिएको छ।

११ पेशा सुचीबाट हट्ने, १७ पेशामा फेरबदल हुने संकेत गरिएको छ भने ४ नयाँ पेशा सुचीमा थपिने संकेत गरिएको छ।

हट्ने पेशा

फेरबदल हुने पेशा

थप हुने पेशा

Comments