मेलबर्न। अष्ट्रेलियामा कोल्स सुपरमार्केटले मंगलबार ५० प्रतिशतसम्म छुट अफर राखेको छ।

कोल्सले साप्ताहिक छुट अन्तर्गत मगलबार राति ११ : ५९ बजेसम्मका लागि छुट अफर राखेको हो।

स्न्याक्स, चकलेट, फ्रिजर खाना, सरसफाईका सामान आदिमा छुट अफर रहेको छ।

Source : 7 News

Please follow and like us:

Comments