काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (जुलाई १९) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८४ रुपैयाँ १० पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार (साउन ४) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Please follow and like us:

Comments