मेलबर्न। अष्ट्रेलियामा रहेर विशेषगरि नेपाली हिपहप संगीतमा आफ्नो पहिचान बनाउँदै गरेका कपिल सापकोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त म्युजिक भिडियोमा युवाहरुलाई साहस बटुलेर अगाडी बढ्नुपर्ने, भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्ने र कुरालाई भन्दा कामलाई प्राथमिकता दिनुपर्ने संदेश दिइएको छ।

म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले युट्युब मार्फत सार्वजनिक गरेको हो।

 

Please follow and like us:

Comments