काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ( अगस्ट ६ ) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ ६७ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८६ रुपैयाँ २४ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार (साउन २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Please follow and like us:

Comments