मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ४१ जना नयाँ संक्रमित फेला परेका छन्।

केही दिन यता भिक्टोरियामा कोरोना भाइरस संक्रमण दर ५० भन्दा कम रहेको छ।

त्यस्तै, आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण भिक्टोरियामा थप ७ जनाको मृत्यु भएको छ।

Please follow and like us:

Comments