पर्थ। अष्ट्रेलियाको पर्थमा १३ वर्षीय किशोरलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य देशबाट आई होटल क्वारेन्टिनमा रहेका ती किशोर संक्रमितको नजिकको सम्पर्कमा पनि रहेको बताइएको छ।

यो संगै वेस्टर्न अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको हालसम्मको कुल संख्या ६६२ पुगेको छ। त्यसमध्ये निको नभएकाहरु तीन जना रहेका छन्।

Comments