काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ( सेप्टेम्बर २५) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८३ रुपैयाँ ५२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८३ रुपैयाँ ९ पैसा तोकिएको छ ।

अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Comments