मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा १५ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या बिहिबार बिहान सार्वजनिक तथ्याङ्क अनुसार, पछिल्लो २४ घण्टाको हो।

त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय पुगेको छ।

Comments