मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या सोमबार बिहानसम्म पछिल्लो २४ घण्टाको हो।

भिक्टोरियामा आइतबार दिनभर कोरोना संक्रमणका कारण कोही व्यक्तिको ज्यान नगएको बताइएको छ।

Comments