Day: २९ जेष्ठ २०७७, बिहीबार ०२:२७

अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न हवाई तालिका सार्वजनिक

२९ जेठ अष्ट्रेलिया अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकारले हवाई तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमै अष्ट्रेलियाबाट ५ सय २८ जना नेपालीको उद्दार हुने निर्णय भएको राजदूत महेश दाहालले जानकारी दिनुभयो । आगामी जुन १७ मा सिड्नीबाट र जुन २२ मा सिड्नी वा मेलवर्नबाट एकएक उडान हुने तय भएको दुतावासले जनाएको छ । एक पटकमा २ सय ६४ जना गरि ५ सय २८ जनाको उद्दार हुन लागेको हो । सरकारले बनाएको मापदण्डका आधारमा अतिआवश्यक, आवश्यक र कम आवश्यकताका आधारमा को को जाने भन्ने तय भइसकेको राजदूत दाहालले जानकारी दिनुभयो । सरकारले विदेशबाट उद्दार गर्ने देशहरुको भाडादार पनि...

Read More

अष्ट्रेलियामा अध्ययन गर्न जानु चिनिया बिद्यार्थीका लागि जोखिम

काठमाडौं चीन सरकारले आपना बिद्यार्थीहरुलाई अष्ट्रेलियामा अध्ययनमा जानु खतरा रहेको भन्दै चेतावनि दिएको छ । पछिल्लो समय अअष्ट्रेलिया र चीनको सम्बन्ध राम्रो रहेको छैन । कोरोना भाईरसका कारण पछिल्लो समय बिश्बभर त्रासको वाताबरण रहेको छ । तर कोरोनालाई लिएर दुई देशले राजनीति गरेको आरोप पनि आइरहेको छ । यसैबिच चीनले अफ्ना बिद्यार्थीहरु जो अष्ट्रेलिया जाने वा फर्कने क्रममा रहेका छन् उनीहरुमाथि भेदभाब हुने आधिक सम्भावना रहेको जनाएको छ । आउने जुलाई बाट अष्ट्रेलियाका विश्वविद्यालयरुले पठनपाठन सुरु गर्दैछन् , विश्वविद्यालय खुल्ने भएसंँगै विश्वभरबाट अध्ययनका लागि आउने एसियाका विद्यार्थीहरुमाथि भेदभाव हुने बाताबरण चीनको दाबी रहेको छ । कोरोना भाइरसको अनुसन्धानलाई लिएर...

Read More

कति छ आजको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१.२४ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२०.६४तोकिएको राष्ट्र बैंकको भनाइ छ । यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः Please follow and like...

Read More

सेनाका ब्यारेकमा गाईभैंसीको दूध खान रोक

काठमाडौं : नेपाली सेनाले आफ्ना कर्मचारीलाई गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको छ। कोरोना संक्रमणकै समयमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयले एक परिपत्र गरी गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको हो। यही जेठ १९ गते सोमबार नेपाली सेनाका महासेनानी सन्तोषराज पाण्डेको हस्ताक्षरमा गरिएको परिपत्र अनुसार गाईभैंसीको दुधको सट्टा पाउडर दूध आपूर्ति गर्न ठेकेदारलाई निर्देशन दिइएको छ। नेपाली सेनाले माघमा सैनिक ब्यारेकहरुमा रासन आपूर्ति गर्न ठेक्का लगाएको थियो। ठेक्का अनुसार मुलुकभर १२ जना ठेकेदारलेले सेनाको सबै ब्यारेकमा रासन आपूर्ति गरिरहेका छन्। सेनाले तोकेको मापदण्ड अनुसार ठेकेदारले रासन आपूर्ति गरिरहेका बेला आपूर्ति तथा परिवहन निर्देशनालयले गाईभैंसीको दूधको सट्टा होल मिल्क ९पाउडर० दूध...

Read More

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत

  काठमाडौँ : कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ । प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले...

Read More
  • 1
  • 2