Day: १७ श्रावण २०७७, शनिबार १३:१३

अस्ट्रेलियामा कोरोनाको दोश्रो चरण , सिड्नीबाट क्वीन्सल्याण्ड प्रवेशमा प्रतिबन्ध

काठमाडौं, साउन १७ । अस्ट्रेलियाको भीक्टोरिया राज्यमा ठूलो संख्यामा कोरोना संक्रमित पहिचान भएसँगै क्वीन्सल्यान्ड राज्यले ग्रेटर सीड्नीतर्फको सीमा सील गरेको छ । बुधबार मात्रै भिक्टोरिया राज्यमा २ सय ९५ जना नयाँ संक्रमित थपिएपछि र मेलबर्नबाट सिड्नी हुँदै क्वीन्सल्याण्ड फर्केकाहरुमा र उनीहरुका कारण समुदायमा कोरोना संक्रमण सरेको पाइएपछि अगस्ट २ अर्थात शनिवार मध्यरातीदेखी सिड्नीबाट क्वीन्सल्यान्ड प्रवेशमा प्रतिवन्ध लगाइएको हो । भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयुले भौतिक दूरी कायम र आवश्यक स्वास्थ्य सावधानिमा ध्यान नदिएमा अवस्था थप जटि बन्न सक्ने भन्दै लक डाउन बाध्यता भएको जानकारी दिनुभयो । पछिल्लो समय अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा लगातार कोरोना संक्रमित पहिचान भइरहेका छन् । पछिल्लो...

Read More

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद

मुस्लिम धर्मावलम्बीले शनिबार बकर–इद (इदु उल अजहा) मनाउँदै छन् । बकर–इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड मानिन्छ । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिनासमेत जाने गर्छन् । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । https://bit.ly/3fgRYgG     Please follow and like...

Read More

अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने

काठमाडौँ – अब सबै नगरपालिकाले व्यवस्थित सहरीकरणको मापदण्ड पालना गर्नुपर्ने भएको छ । अधिकांश नगरपालिका व्यवस्थित सहरीकरणतर्फ उन्मुख हुन नसकेका बेला अब व्यवस्थित मापदण्ड पालना गराउने तयारी गरिएको हो । नेपाल नगरपालिका सङ्घले २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधारको विकासको मापदण्ड अगाडि सारेको छ । सङ्घले सबै नगरपालिकामा सहरी पूर्वाधार कायम गर्ने, सहरी गरिबी, सुुकुम्बासी तथा आर्थिक विकास, सहरी पर्यावरण तथा सरसफाइ, विपद् तथा सङ्क्रमण रोग व्यवस्थापन, वित्त व्यवस्थापन, लगानी तथा स्रोत परिचालन गरी कार्यान्वयन गर्न आवश्यक सहजीकरण गर्ने योजना बनाएको छ । त्यस्तै स्थानीय मेलमिलाप र न्यायिक समिति, सहरी कृषि, वन र जलवायु, जलस्रोत र नविकरणीय ऊर्जा, आधारभूत...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ। संक्रमणका कारण ८० वर्ष उमेर समूहका थप तीन जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११६ पुगेको हो। पछिल्लो समयमा मृत्यु भएका तीन जना नै एज्ड केयरमा रहनेहरु रहेको बताइएको छ। त्यस्तै, भिक्टोरियामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। https://bit.ly/3fgRYgG   Please follow and like...

Read More

शुक्रबार अस्ट्रेलियाबाट १६० जना नेपाल भित्रीए

काठमाडौं । अस्ट्रेलियामा अलपत्र परेका र आपत विपतमा फसेका १ सय ६० जना नेपाली सवदेश आइपुगेका छन् । बिहीबार साँझ ६ बजे सिड्नीबाट उडान भरेको मेलिन्डोको चार्टर्ड उडान मार्फत उनिहरु १६० जना आइपुगेका हुन् । एनआरएन अस्ट्रेलियाको पहल तथा स्थानीय संघ संस्थाको सहयोगमा गरिएको चार्टर्ड विमान सिड्नीबाट क्वालालम्पुर हुँदै शुक्रबार बिहान करिब साँढे ६ बजे काठमाडौं अवतरण भएको थियो । अस्ट्रेलियामा छोराछोरी भेट्न गएका अभिभावक र आपत विपतमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । स्वदेश फर्कन पाएकोमा अभिभावकहरूले एनआरएनलाई धन्यवाद दिएको एनआरएन प्रवक्ता नन्द गुरुङले बताए यसरी विविध कारणले विदेशमा समस्यामा परेका करिब आठ...

Read More